सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित

हिमाल प्रेस १० मंसिर २०७९ १८:५७
14
SHARES
सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित

इटहरी– सुनसरी २ (ख) मा नेकपा एमालेका राम मेहता निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी राजिव कोइरालालाई पराजित गर्दै मेहता निर्वाचित भएका हुन्। मेहताले १८ हजार १ सय ९१ मत प्राप्त गर्दा कोइरालाले १७ हजार ६ सय ३६ मत पाए।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोइराला प्रदेश १ को मुख्यनन्त्रीको दाबेदार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =