सुनसरी ४ मा एमालेका कुसियतको अग्रता

हिमाल प्रेस ९ मंसिर २०७९ २१:३९
16
SHARES
सुनसरी ४ मा एमालेका कुसियतको अग्रता कार्की र कुसियत।

काठमाडौँ– सुनसरी ४ मा पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका जगदीश कुसियतले अग्रता जारी राखेका छन्। उनले सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई ८३ मतले पछि पारेका छन्।

शुक्रबार रातिसम्मा कुसियतले १९ हजार ५ सय ६२ मत प्राप्त गर्दा कार्कीले १९ हजार ४ सय ७९ मत पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =