राजनीतिलाई दूषित गर्न हुँदैन : ओली

हिमाल प्रेस १५ साउन २०८० १६:३३ | Monday, July 31, 2023
राजनीतिलाई दूषित गर्न हुँदैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित गर्न नहुने बताएका छन्।

सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरूको मुहान राजनीति भएकाले यसलाई दूषित गर्न नहुने बताए।

राजनीतिमा लागेका केही व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराव भन्न नमिल्ने उनले बताए। ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको बिकास गर्नुपर्ने जिकिर गरे।

 

प्रकाशित: १५ साउन २०८० १६:३३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast