काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) कम्बोडिया भ्रमणमा जाने भएका छन्।
कम्बोडियामा हुँदै गरेको आम निर्वाचनको पर्यवेक्षणका लागि ओली जान लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
आज भ्रमणमा निस्केर साउन ६ मा फर्किने रिजालको भनाइ छ।
प्रकाशित: २ साउन २०८० ६:५२ | Tuesday, July 18, 2023
प्रतिक्रिया



