नेपाल आउने यात्रुले अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउन नपर्ने

हिमाल प्रेस १९ जेठ २०८० १७:०८
10
SHARES
नेपाल आउने यात्रुले अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउन नपर्ने

काठमाडौँ- विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउन नपर्ने भएको छ। सरकारले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको हो।

अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपतकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ जेठ २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast