काठमाडौँ विश्वविद्यालय २८ औँ दीक्षान्त समारोहको आवेदन खुला

हिमाल प्रेस १९ वैशाख २०८० १८:१०
20
SHARES
काठमाडौँ विश्वविद्यालय २८ औँ दीक्षान्त समारोहको आवेदन खुला काठमाडौँ विश्वविद्याल

काठमाडौँ- आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयले २८ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन खुला गरेको छ।

विश्वविद्यालयले दोस्रो चरणको दीक्षान्त समारोह २०८० जेठ महिनाको चौथो सातामा आयोजना गर्ने गरी आवेदन खुलाएको हो।

विद्यार्थीले मंगलबारदेखि जेठ ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ।विश्वविद्यालयका सबै विभागबाट उत्तीर्ण विद्यार्थी समारोहमा सहभागी हुन पाउने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८० १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =