पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस २ वैशाख २०८० ६:४० | Saturday, April 15, 2023
पहाडी भूभागमा वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशभर आँशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

प्रकाशित: २ वैशाख २०८० ६:४० | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast