काठमाडौँ- राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आव्हान गरेको ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ। दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।


प्रकाशित: ३ चैत २०७९ ९:१० | Friday, March 17, 2023
प्रतिक्रिया




