एनपीएलमा आज एउटा खेल, जनकपुर र सुदूरपश्चिम भिड्दै

हिमाल प्रेस २४ कार्तिक २०८३ ७:४० | Tuesday, November 10, 2026
एनपीएलमा आज एउटा खेल, जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन अन्तर्गत आज एक खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ ।

यस्तै, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।

 

प्रकाशित: २४ कार्तिक २०८३ ७:४० | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast