कहिले खुल्छ मलेखु–मुग्लिङ सडक?

हिमाल प्रेस २४ कार्तिक २०८३ ७:२३ | Tuesday, November 10, 2026
कहिले खुल्छ मलेखु–मुग्लिङ सडक?

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

सोमबार राति ११ बजे खसेको पहिरोका कारण सडक मंगलबार बिहान ७ बजेसम्म पनि सडक अवरुद्ध भएको हो । पहिरोका कारण तिहारको समयका यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारीसाधनको लामो जाम लागेको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना ९पश्चिम खण्ड० का अनुसार पहिरो हटाउने काम अन्तिम चरणमा रहेको र केहीबेरमा सडक सञ्चालनमा आउनेछ । पहिरोका कारण सोमबार पनि उक्त सडक अवरुद्ध बनेको थियो ।

 

प्रकाशित: २४ कार्तिक २०८३ ७:२३ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast