काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको हो।
अझ यो सुरुवाती मापन मात्र हो।
प्रकाशित: २२ कार्तिक २०८३ ९:५९ | Sunday, November 8, 2026
प्रतिक्रिया



