बढ्यो काठमाडौँको तापक्रम, के अर्नबको असर हो?

हिमाल प्रेस १२ कार्तिक २०८३ ८:१० | Thursday, October 29, 2026
4
SHARES
बढ्यो काठमाडौँको तापक्रम, के अर्नबको असर हो?

काठमाडौँ– आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि एकैचोटि ३ डिग्री सेल्सियस बढेको छ।

मौसम विभागका अनुसमर आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस दे‍खिएको हो।

आजको पनि वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ।

त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा केही कम हुने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

प्रकाशित: १२ कार्तिक २०८३ ८:१० | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast