सुनको भाउ ११ सयले सस्तिदा चाँदी ह्वात्तै घट्यो

हिमाल प्रेस २९ असोज २०८३ ११:१८ | Thursday, October 15, 2026
8
SHARES
सुनको भाउ ११ सयले सस्तिदा चाँदी ह्वात्तै घट्यो

काठमाडौँ- सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ ।

हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा झरेको छ । यो भनेको ५ दशमलव १७ प्रतिशतको गिरावट हो ।

यस्तै

प्रकाशित: २९ असोज २०८३ ११:१८ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast