बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २५ असोज २०८३ १०:५९ | Sunday, October 11, 2026
8
SHARES
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौंँ- सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ४०५ रुपैयाँ थियो ।

प्रकाशित: २५ असोज २०८३ १०:५९ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast