आज प्रतितोला कति लाखमा हुँदैछ सुनको कारोबार?

हिमाल प्रेस १६ असोज २०८३ ११:१० | Friday, October 2, 2026
आज प्रतितोला कति लाखमा हुँदैछ सुनको कारोबार?

काठमाडौँ- सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो।

प्रकाशित: १६ असोज २०८३ ११:१० | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast