सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २१ असोज २०८३ ११:२८ | Wednesday, October 7, 2026
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- सुनको मूल्य ८०० र चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित: २१ असोज २०८३ ११:२८ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast