कांग्रेस-एमाले कमव्याक हुने कुरा ७ प्रतिशत आर्थिक वृद्धिको ध्वास जस्तै : गोकुल बास्कोटा

हिमाल प्रेस १० भदौ २०८३ ९:१७ | Wednesday, August 26, 2026
कांग्रेस-एमाले कमव्याक हुने कुरा ७ प्रतिशत आर्थिक वृद्धिको ध्वास जस्तै  : गोकुल बास्कोटा निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले छिट्टै कमब्याक हुने कुरा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर भनेजस्तै हुने बताएका छन्।

उनले सामाजिक सन्जालमार्फत ईल निनो र युद्धले ध्वस्त पारको अर्थतन्त्रलाई ७ प्रतिशत वृद्धि गर्छु भन्नु र एमाले–कांग्रेस एमाले कम ब्याक गराउनु उस्तै रहेको अभिव्यक्ति दिएका छन्।

‘गान्धी बन्छौ भन्ने बावुराम-प्रचण्ड बनेनन। कांग्रेस-एमालेमा त कसैले गणेशमान,मदन भण्डारी बन्छु भनेकै थिएन।कोही कसैले मण्डेला, देङग सयाओ बन्छु भनेका थिए भने पनि फिर्ता लिईसके।’ उनले भनेका छन्, ‘इल निनो र युद्धले ध्वस्त पार्दा पनि सरकारले वृद्धिदरको ध्वास दिए जस्तै हो दुई दल छिट्टै कमब्याक हुने कुरा।’

प्रकाशित: १० भदौ २०८३ ९:१७ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast