नेकपाले मदन भण्डारीका नाममा दुई शब्द पनि खर्च गरेन : गोकुल बास्कोटा

हिमाल प्रेस ४ जेठ २०८३ ७:५३ | Monday, May 18, 2026
10
SHARES
नेकपाले मदन भण्डारीका नाममा दुई शब्द पनि खर्च गरेन : गोकुल बास्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपाले मदन भण्डारीलाई नसम्झेको बताएका छन्।

उनले नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय र युगान्तकारी ब्यक्तित्व मदन भण्डारी बारे दुई शब्द पनि खर्च नगरेको बताएका छन्। सामाजिक सन्जालमार्फत बास्कोटाले एमालेबाट छुटेर नेकपामा मिसिन पुगेका कमरेडको न्यास्रो धन्न माधव नेपालले पूरा गरेको बताए। उनले भनेका छन्,’जवजको राजमार्ग र जनयुद्दको सुरुङको टुंगो विना वाम एकताको ‘ए’नै कोल्याप्स हाने मैले ल!’

 

प्रकाशित: ४ जेठ २०८३ ७:५३ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast