मुग्लिन-नारायणगढ सडक : तुइनखोलानजिकै खस्यो पहिरो

हिमाल प्रेस १७ असार २०८३ १०:५७ | Wednesday, July 1, 2026
14
SHARES
मुग्लिन-नारायणगढ सडक : तुइनखोलानजिकै खस्यो पहिरो

काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलानजिक पहिरो खसेको छ। उक्त सडकखण्डमा बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएको छ। पहिरो सोर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: १७ असार २०८३ १०:५७ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast