सिमलतालमा भासियो मुग्लिन–नारायणगढ सडक

हिमाल प्रेस ११ असोज २०८३ ९:३७ | Sunday, September 27, 2026
सिमलतालमा भासियो मुग्लिन–नारायणगढ सडक

काठमाडौँ- मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा सडक भासिएको छ । त्रिशूली नदीको कटानका कारण सिमलतालमा सडकको करिब आधा भाग भासिएको हो ।

सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक डिभिजन कार्यालयले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
प्रकाशित: ११ असोज २०८३ ९:३७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast