मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

हिमाल प्रेस १८ साउन २०८३ १६:०४ | Monday, August 3, 2026
मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा फाइल तस्बिर

काठमाडौँ- पहिरोका कारण अवरूद्व रहेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ साउन २०८३ १६:०४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast