काठमाडौँ- मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प बनेको राजमार्ग केही समयअघिदेखि सञ्चालनमा आएको हो। सीमलतालनजिककै माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।
प्रकाशित: २० साउन २०८३ ९:४५ | Wednesday, August 5, 2026
प्रतिक्रिया


