श्रम संस्कृति पार्टीका सांसदले गरे बेल घेराउ

हिमाल प्रेस ३ असार २०८३ १३:५९ | Wednesday, June 17, 2026
16
SHARES
श्रम संस्कृति पार्टीका सांसदले गरे बेल घेराउ

काठमाडौँ- श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन् ।

साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् ।

प्रकाशित: ३ असार २०८३ १३:५९ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast