ओलीलाई टिचिङ अस्पताल लगियो

हिमाल प्रेस १४ चैत २०८२ ८:२० | Saturday, March 28, 2026
8
SHARES
ओलीलाई टिचिङ अस्पताल लगियो गुन्डुबाट शुक्रबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ प्रहरी परिसरतर्फ लगिँदै।

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएको छ। शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो।

कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँ प्रहरी परिसर पुगेका थिए।

प्रकाशित: १४ चैत २०८२ ८:२० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast