आफ्नै गाडीमा प्रहरी थाना लागे ओली

हिमाल प्रेस १४ चैत २०८२ ६:५६ | Saturday, March 28, 2026
56
SHARES
आफ्नै गाडीमा प्रहरी थाना लागे ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि पक्राउ परेका छन्। उनी जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा पक्राउ परेका हुन्।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी उनको निवास भक्तपुरको गुण्डु पुगेको थियो। उनलाई जरुरी पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लियो। पक्राउ परेसँगै ओली आफ्नै सेतो गाडीमा प्रहरी थाना लागेका छन्। उनले आफू प्रतिशोध पूर्ण भावनामा पक्राउ परेको जनाएका छन्।

उनीनिकट वकीलहरूसँग सरकारले आफूलाई प्रतिशोध सोधेको बताएका थिए। उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परसर लगेको छ।

 

 

प्रकाशित: १४ चैत २०८२ ६:५६ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast