ओलीलाई पक्राउ गरिएको पक्राउ पुर्जीमा के लेखिएको छ?

हिमाल प्रेस १४ चैत २०८२ ६:३० | Saturday, March 28, 2026
80
SHARES
ओलीलाई पक्राउ गरिएको पक्राउ पुर्जीमा के लेखिएको छ?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेका छन्। भक्तपुरस्थित गुण्डु निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पुर्जीको साथ प्रहरी बिहान करिब ४ः४० बजे ओली निवास पुगेको हो।

ओलीको नाममा जारी भएका पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईँलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ।’

 

प्रकाशित: १४ चैत २०८२ ६:३० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast