अन्ततः केपी ओली प्रहरी नियन्त्रणमा

हिमाल प्रेस १४ चैत २०८२ ६:२५ | Saturday, March 28, 2026
18
SHARES
अन्ततः केपी ओली प्रहरी नियन्त्रणमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

प्रकाशित: १४ चैत २०८२ ६:२५ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast