काठमाडौँ-१० मा रास्वपाका विष्ट अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ ६:४९ | Friday, March 6, 2026
10
SHARES
काठमाडौँ-१० मा रास्वपाका विष्ट अगाडि

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मतगणना भइरहेको छ।

पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्।

हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ ६:४९ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast