दाउरा थकालीमा आगलागी

हिमाल प्रेस १९ फागुन २०८२ १७:०४ | Tuesday, March 3, 2026
2
SHARE
दाउरा थकालीमा आगलागी

काठमाडौँ- पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो लागेको एक घण्टाभित्रै आगलागी नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार दिउँसो ३:४५ बजे लागेको आगो निभाउन दमकल र विभिन्न सुरक्षा निकायका कर्मचारीहरू खटिएका थिए।

रेस्टुरेन्ट व्यस्त सडक रहेको व्यावसायिक भवनको आठौं तलामा छ। आगलागीबाट रेस्टुरेन्ट जलेर नष्ट भएका छन्।

मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

प्रकाशित: १९ फागुन २०८२ १७:०४ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast