काठमाडौँ- कक्षा १० को परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु हुने भएको छ। परीक्षा बोर्डको शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरु हुने भनिएता पनि परीक्षा चैत १९-२९ गतेसम्म हुने भएको छ।
परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ।

प्रकाशित: ८ माघ २०८२ ६:३४
प्रतिक्रिया




