देउवा पक्षका नेताकार्यकर्ता निर्वाचन आयोगमा

हिमाल प्रेस २ माघ २०८२ १०:२४ | Friday, January 16, 2026
32
SHARES
देउवा पक्षका नेताकार्यकर्ता निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि आधिकारिकता विवाद समाधानका लागि शुक्रबार सभापति शेरबहादुर देउवा पक्षका नेताकार्यकर्ता निर्वाचन आयोग पुगेका छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा पक्षले आफूलाई आधिकारिक नेतृत्व भएको दाबी गर्दै आयोग पुगेको हो।

यसअघि बिहीबार सभापति थापा पनि आयोग पुगेका थिए र आफ्नो नेतृत्वको कार्यसमिति अद्यावधिक गरिदिन निवेदन दिएका थिए।

निर्वाचन आयोगले दुबै पक्षको निवेदनको छानबिन गरेर निर्णय दिनेछ।

प्रकाशित: २ माघ २०८२ १०:२४ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast