आकस्मिक बाढीपछिको रणनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

हिमाल प्रेस ११ भदौ २०८३ ८:१८ | Thursday, August 27, 2026
आकस्मिक बाढीपछिको रणनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए । बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।

 

प्रकाशित: ११ भदौ २०८३ ८:१८ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast