ओलीलाई ११ किलोको माला

हिमाल प्रेस १० पुष २०८२ ८:२७ | Thursday, December 25, 2025
10
SHARES
ओलीलाई ११ किलोको माला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ।काठमाडौं-संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन्।

११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिएका हुन्।

 

प्रकाशित: १० पुष २०८२ ८:२७ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast