सम्पादकहरूसँग संवाद गर्दै ओली

हिमाल प्रेस २५ मंसिर २०८२ ९:५५ | Thursday, December 11, 2025
14
SHARES
सम्पादकहरूसँग संवाद गर्दै ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग छलफल गर्दैछन्। प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष ओली र उनलाई चुनौती दिने गरी अघि बढेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल समूहले छुट्टाछुट्टै व्यानरमा अन्तरक्रिया गरिरहेका छन्। संस्थापन पक्षले प्रेस चौतारीको ब्यानरमा नेता निम्त्याएर अन्तरक्रिया गरिरहेको छ। पोखरेल पक्षले पनि नेताहरूसँग सामूहिक अन्तरक्रिया गराइरहेको छ।

प्रकाशित: २५ मंसिर २०८२ ९:५५ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast