नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक रोसले दिए राजीनामा

हिमाल प्रेस १३ कार्तिक २०८२ ९:३७ | Thursday, October 30, 2025
नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक रोसले दिए राजीनामा

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसले राजीनामा दिएको पुष्टि गरे। ‘हो, राजीनामा पेपर आएको छ।’ महासचिवले हिमाल प्रेससँग भने। गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन्।

 

प्रकाशित: १३ कार्तिक २०८२ ९:३७ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast