गुन्डुमा ओलीको पोज (तस्बिरहरू)

हिमाल प्रेस २३ असोज २०८२ १३:०५
28
SHARES
गुन्डुमा ओलीको पोज (तस्बिरहरू)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार भक्तपुरस्थित गुन्डुमा आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा सहभागी भएका छन्।

गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर केही दिन नेपाली सेनाको सुरक्षामा रहेका ओली हाल भक्तपुरको गुन्डुमा बसेका छन्।

गुन्डु क्षेत्रमा आयोजित पार्टीको कार्यक्रममा ओली सहभागी हुँदै आएका छन्। कमिटीको आजको कार्यक्रममा ओलीले सम्बोधन गर्ने बताइएको छ।

मञ्चमा आउँदा ओलीले हात हल्लाएर कार्यकर्तालाई अभिवादन गरेका थिए। ओली प्रहरीको कडा सुरक्षा घेरामा छन्।

प्रकाशित: २३ असोज २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast