प्रधानमन्त्रीले बोलाएको बैठकमा राप्रपा सहभागी नहुने

हिमाल प्रेस २४ भदौ २०८२ १३:३२
50
SHARES
प्रधानमन्त्रीले बोलाएको बैठकमा राप्रपा सहभागी नहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राप्रपा सहभागी नहुने भएको छ।

आज बेलुका ६ बजेलाई बोलाएको बैठकमा सहभागी नहुने निर्णय भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन्। उनले वर्तमान सरकार, संसद् र संविधानको समेत औचित्य समाप्त भएको बताएका छन्।

प्रकाशित: २४ भदौ २०८२ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast