
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्तालाई वार्तामा आउन अपिल गरेका छन्। उनले एक अपिलमार्फत निस्कर्ष निकाल्न संवादमा आउन अनुरोध गरेका हुन्।
उनले हिजोको राजधानीको घटनाबाट आफू दु:खी भएको जनाएका छन्। उनले आजै ६ बजे सर्वदलीय बैठक समेत बोलाएका छन्।
प्रकाशित: २४ भदौ २०८२ १२:०८
प्रतिक्रिया