प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

हिमाल प्रेस १४ भदौ २०८२ ९:०२ | Saturday, August 30, 2025
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह। प्रधानमन्त्री चीन लागेसँगै सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन्। तस्बिर : जगन्नाथ दुलाल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन्।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ।

 

प्रकाशित: १४ भदौ २०८२ ९:०२ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast