खुल्यो नारायणगढ-मुग्लिन सडक

हिमाल प्रेस १ भदौ २०८२ १०:५०
4
SHARES
खुल्यो नारायणगढ-मुग्लिन सडक पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल खण्ड। फाइल तस्बिर

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए ।

प्रकाशित: १ भदौ २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast