
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्नेछ।
प्रकाशित: २८ साउन २०८२ ११:०८
प्रतिक्रिया