एनपीएल ३ : लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

हिमाल प्रेस १९ कार्तिक २०८३ १४:१० | Thursday, November 5, 2026
एनपीएल ३ : लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो ।

प्रकाशित: १९ कार्तिक २०८३ १४:१० | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast