फुङ्लिङको गाईजात्रा

हिमाल प्रेस २५ साउन २०८२ १९:१४ | Sunday, August 10, 2025
फुङ्लिङको गाईजात्रा

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेवार समुदायले गाईजात्रा मनाउँदै। वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर बजार परिक्रमा गर्ने प्रचलन रहेको छ। तस्बिर: दिलकुमार लिम्बू/रासस

प्रकाशित: २५ साउन २०८२ १९:१४ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast