
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्।
प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्।
कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: २२ असार २०८२ ६:५०
प्रतिक्रिया