अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने

हिमाल प्रेस १५ जेठ २०८२ १६:२१ | Thursday, May 29, 2025
अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव  पूर्ति गर्न विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।

काठमाडौँ- अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभावलाई पूर्ति गर्न आगामी आर्थिक वर्षमा विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने घोषणा गरिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका छन्।

यस योजनाले शिक्षकहरूको अभावलाई कम गर्दै गुणस्तरीय शिक्षामा सुधार ल्याउने उद्देश्य सरकारको छ।

बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ [पूर्ण पाठसहित]

प्रकाशित: १५ जेठ २०८२ १६:२१ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast