
काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएका छन्। प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
प्रकाशित: २४ फागुन २०८१ १२:५६
प्रतिक्रिया