ग्यास सिलिन्डर विस्फोट हुँदा कमलपोखरीमा ११ जना घाइते, २ को अवस्था गम्भीर

हिमाल प्रेस २४ माघ २०८१ १०:१३
16
SHARES
ग्यास सिलिन्डर विस्फोट हुँदा कमलपोखरीमा ११ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौँ- काठमाडौँको कमलपोखरीस्थित एउटा मम पसलमा बिहीबार बिहान ग्यासको सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ।

सानदार मम पसलमा  ग्यास विस्फट भएको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सबै घाइतेलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ। सिलिन्डर विस्फोटको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २४ माघ २०८१ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast