काठमाडौँ- हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराईंका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
प्रकाशित: १० माघ २०८१ ६:१६
प्रतिक्रिया