प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई परामर्शका लागि बोलाएका हुन्।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।
प्रकाशित: १० मंसिर २०८१ ६:४२ | Monday, November 25, 2024
प्रतिक्रिया



