काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ। भेटमा स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ।
दुई दलले केही मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने तयारी गरेका छन्।
प्रकाशित: ३ मंसिर २०८१ १९:००
प्रतिक्रिया